जनकपुरधाम ।प्रादेशिक अस्पताल जनकपुरको सम्पूर्ण सेवा सञ्चालनमा आएको छ । कोरोनाका संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउन घोषा गरेको भोलि पल्ट अर्थात चैत १२ गतेदेखि प्रादेशिक अस्पतालको इमरजेन्सी सबो बाहेक सबै सेवा बन्द भएको थियो ।

नियमित सेवा बन्द भएको झण्डै डेढ महिना पश्चात शुक्रबारदेखि प्रादेशिक अस्पतालको नियमित लगायत सम्पूर्ण सेवा सुचारु भएको प्रादेशिक अस्पतालका निमित मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन प्रसाद सिंहले जानकारी दिए ।

शुक्रबारदेखि ओपीडि तथा अप्रेशनका बिरामीहरु आउन थालेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय