काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।आज विहान स्वास्थ्य मन्त्रलायले सार्वजनिक गरेको तथ्यांक अनुसार थप सात जनाको कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय