काभ्रेपलाञ्चोक । कोरोना भाई रसको त्रासमा मुलुक ल कडाउनको बेलामा ज र्बज’स्ति क’रणी अ भियोगमा फ’रार रहेका तीन फ’रार अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले प्रेस विज्ञप्ती जारी गर्दै ती अभियुक्तहरुलाई ८ महिना पछि प्रहरीले आज नियन्त्रणमा लिएको बताइएको छ । चालु लकडाउनको अवधीमा प्रहरीले जर्ब ज स्ति क रणी अभियोगमा असोजदेखि फ रार रहेका तीन युवाहरुलाई उनीहरुकै निवासमा लुकीछिपी बसेको ठाउँबाट अबैद्य हा तहति यार सहित प क्राउ गरेको बताइएको छ ।

ती युवाहरुले २०७६ असोज १३ गते धुलिखेलको ह स्पिटल चो कमा बसोबास गर्दै आएकी १६ वर्षीय बालिकालाई प्रलोभन दे खाई ज र्बज स्ती क रणी गरेको वि ज्ञप्तीमा जनाइएको छ । वि ज्ञप्तीमा उल्लेख भए अनुसार बा.५.च ३८४९ नम्बरको बोलेरोमा राखी उनीहरुले धुलिखेलबाट बनेपा नगरपालिका स्थित काभ्रे क्या म्पस भन्दा मा थी जं गलमा लगेर गा डी भि त्रै ज बरज स्ती क रणी गरेका थिए । घ टनाका बारेमा कसैलाई केहि नभन्नु भन्दै बा लिकालाई उ नीहरुले धम्का एका थिए । घ टनाबारे बा लिकाको परि वारले असोज १६ गते मात्रै प्रह रीमा उ जुरी दिएका थिए । उक्त घ टनापछि ती यु वाहरु फ रार थिए ।

क रणी प श्चात फ रार रहेका युवाहरुलाई मु लुकी अ पराध संहिता, २०७४को क रणी सम्ब न्धी क सूर अन्तर्गत ज बरज स्ती कर णी (दफा २१९) अन्र्त गत २०७६ असोज १६ गते जा हेरी द र्ता भएको थियो । काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट असोज १७ गते नै प क्राउ अनुमती लिई खो जतलास गरिरहेको प्रहरीले लु कीछि पी बसी रहेको अवस्थामा उनिहरुकै नि वासबाट प क्राउ गरेको जि ल्ला प्रहरी कार्यालय का भ्रेका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक कुमार विक्रम था पाले जानकारी दिए ।

ती फ रार अ भियु क्तहरुमा का भ्रेको म ण्डनदेउपुर नग रपालिका वडा नं ८ कु न्तावेशी घर भई हा ल ब नेपा नगर पालिका वडा नं १० मा ब स्दै आ एका १९ वर्षीय सविन गौ तम, सिन्धु पाल्चो कको हे लम्बु गाउँपालिका वडा नं ४ को शेरा घर भई बनेपा नगरपालिका वडा नं १० मा डेरा गरी बस्दै आएका १९ वर्षीय सविन दुलाल र काभ्रेको पनौती नगरपालिका वडा नं ५ सु’न्दरब’स्ती बस्ने १८ वर्षीय स न्देश थापा रहेको जि ल्ला प्रहरी का र्यालय का भ्रेले जनाएको छ । उनीहरुले प्रयोग गरेको बा ५ च ३८४९ नम्वरको बो लेरो प्र हरीले ब रामद गरेको छ ।-राजधानी दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय