शुक्रबार नेपालमा १४ जना थप कोरोना संक्रमित फेला परेका छन् । उदयपुर र चितवनका गरी १४ जनामा कोरोना संक्रमित फेला परेका हुन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरमा १२ जना र चितवनमा दुईजनामा कोरोना पुष्टि भएको हो ।

प्रदेश नम्बर १ मा पनि एकैपटक १२ जना संक्रमित भेटिएपछि जनतामा त्रास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय