तस्बिर संकेत अनुसार

जनकपुरधाम, फागुन २७ गते । सिरहा जिल्लाको सिराहा नगरपालिका २१ लगडिगोठस्थित प्रहरी चौकी लगडिगोठबाट खटेको गस्ती टोलीले मंगलबार साहलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सिरहामा कटुवा पेस्तोलसहित एक युवक पक्राउ परेका छन् ।


६ जना दिदीबहिनी एकै परिवारका प्रहरीमा जागिरे

पक्राउ पर्नेमा सिरहा नगरपालिका २१ मल्हनिया बस्ने
२२ वर्षीय प्रदीपकुमार साह छन् ।

साहलाई बाटोमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा चेकजाँच गर्दा उनको साथबाट एक थान कटुवा पेस्तोल र एक थान गोली बरामद भएको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिए ।

पक्राउ परेका साहलाई आवश्यक कार्वाहीको लागी जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय