धर्वेन्द्र कुमार यादव(यदुवंशी),औरही।

महोत्तरी जिल्लाको औरही नगरपालिका वडा -३ स्थित रहेको सोनफी दसैँ मा विद्यालयको खेल मैदानमा प्रथम मेयर कप प्रतियोगिता बिहिवार औरही नगरपालिकाका नगर प्रमुखले उदघाटन गरिएको छ । औरही नगरपालिकाका प्रमुख सुनिल कुमार यादवले सो खेललाई उदघाटन गर्दै स्थानीय तहको स्तर उन्नतीका लागि यस्तो खेलको आयोजना गरिरहने बताए ।

उनले खेलकुदको विकासका लागि नगरपालिकाले विभिन्न स्थानमा खेल मैदानको मर्मत सम्भार र अगामी दिनको योजनामा खेलका लागि चाहिने सामग्रीहरु उपलब्ध गराउने जस्ता कार्य योजनालाई अगाडी सारेको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय