हाम्रो जनकपुर , संवाददाता । जिल्ला पर्सा नागवा १७ ( बिरगंज ) घर भएको रमिता देवी लाई माँ जानकी सेवा समाज द्वारा एक परिवारलाई आर्थिक  सहयोग गरेका छन् ।

माँ जानकी सेवा समाज द्वारा १) चामल-२५ किलो , २) दाल-२ किलो , ३) नुन-२ किलो , ४) तेल-२ लिटर , ५) भुजा- ५ किलो , ६) २ओटा लुगा धुने, ७) नहाउने साबुन- २ ओटा ,८) सारी , ९) चाउचाउ एक काटुन,
१०) २ ओटा त्रिपाल संगै करिब छ हजार को सामाग्री र ९ हजार नगद दिऐर आर्थिक सहयोग गरेको छ ।

माँ जानकी सेवा समाजलाई सहयोग पाउने परिवारले धन्यवाद समेत दिएका छन् । सहयोग गराउन साथ दिएका सम्पुर्ण साथी लाई माँ जानकी सेवा समाजले धन्यवाद दिदै र येस्तै फेरि पनि आगामी दिनमा पनि माँ जानकी सेवा समाज बाट फेरी पनि असाह्य ,गरिब  ठुला रोग बाट ग्रसित परिवारलाई सहयोग गरिने छु ,अध्यक्ष युनिक साहले भनेका छन्  ।

अध्यक्ष साह ,उपाध्यक्ष सुरेश साह,सचिब  ईनर देव मंडल,सह-सचिव राम किरपाल ,कोषाध्यक्ष अंकित,बरिस्ठ सल्लाहकार मो.मस्तकिम र सल्लाहकार सुमन मंडल लगाएतका माँ जानकी सेवा समाज का सम्पुर्ण सदस्यहरु उपथित भइ सहयोग गरेको बरिस्ठ सल्लाहकार मो.मस्तकिमले जानकारी दिएको छ।

* सेवा नै धर्म हो 🙏*

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय