दिपेश कुमार शाह ,रौतहट। राैतहट जिल्लाकाे कटहरीया नगरपालिकामा कोरोना संक्रमित देखा परेपछि यहाँका नगरपालिकाले एम्बुलेन्स खरिदिएर संचालन गरिने भएको छ ।

कटहरीया नगरपलिकामा बसेको वरिपरि नगरपालिका अन्तर्गतको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकले बिरामी बोक्नका लागि एम्बुलेन्स खरिद गरिएको छ । काेराेना बिरामी प्रयोग गरिने निर्णय गरेको हो ।

कटहरीया नगरपालिका प्रमुख सियाराम कुसवाहाले नगरपालिका अन्तर्गतका कार्यालयहरू सँग आवश्यक समन्वय गरी प्रत्येक नगरपालिका अन्तर्गत एम्बुलेन्स को संचालन गर्ने भनि निर्णय गरेको हो ।

आज कटहरिया नगरपालिकामा एमबुलेस खरदिगरेर लाउनु साथै सेवा सुविधा सुरु गरिएको छ । कोरोनाको दोस्रो लहरलाई मध्यनजर गर्दै नगरबासी दुख मा साथ दिनको लागि सुबिधा पुर्याउनको लागि नगर प्रमुख सियाराम प्र.कुश्वाहा, प्रवक्ता श्री चन्दन कु.कुशवाहा र नगरपालिकाको कार्यल्य प्रमुख श्री रामप्रकास साह जीको बिशेष पहलमा Ambulance नगरपालिकामा ल्याइ नगर प्रवक्ता श्री चन्दन कुमार कुशवाहाद्वारा पुजा गरि नगरबासिको सेवाको लागि आज देखि सुरु गरिएको छ ।
सम्पर्क चालक नम्बर :- ९८६५२७९२७६
:- ९८१६२६१०३०

एम्बुलेन्सकाे लागि यो नम्बरमा फाेन गरी कुनै पनि समयमा लिएर जानुहोला करोना भाईरस covid19 संक्रमितको लागि एउटा एम्बुलेन्स अझै राखिएको छ ।
नगर प्रवक्ता चंदन कुसवाहा ले जानकारी गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय