रामगोपालपुर नगरपालिका ९ खोपीका रामशंकर मण्डलको डेढ वर्षिया छोरी सुलोचना मण्डलको आँगनमा रहेको खाल्टोमा डुवि ज्यान गएको हो ।सोमबार दिउँसोको समयमा घरमा कोही नभएको समयमा वालिका खेल्ने क्रममा सो खाल्टोमा खस्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

वालिकाको शव पोस्टमार्डमको लागि जलेश्वर अस्पतालमा राखिएको प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय