जनकपुरधाम, फागुन ८ गते ।
संघीय सरकारले महाशिवरात्रीको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । नेपाल सरकार गृह मन्त्रालयले भोली (शुक्रबार) देशैभरी सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारले महाशिवरात्रीमा हरेक वर्ष बिदा दिने गरेको छ ।
सेना दिवससमेत पर्ने शिवरात्रीको दिन सरकारी कार्यालय, शिक्षण संस्थासहितका कार्यालय बन्द रहने छन् । महाशिवरात्री सहित सेना दिवस समेत परेकोले सार्वजनिक छुट्टी दिँदै आएको हो ।

यता, संघीय सरकारकै निर्णय बमोजिम प्रदेश सरकारहरुले पनि विदा दिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय