• पवन प्रसाद साह

वीरगंज ,पर्सा । राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा द्वारा वीरगंज महानगरपालिका को पुर्ब मेयर सवर्गिय गोपाल गिरी को आज १७ औ श्रद्धांजलि सभा मनाइएको छ।

स्व:- गोपाल गिरी पत्रकारिता क्षेत्र मा पनि उहाँ को धेरै योगदान थियो।उहाँ मेयर हुदा खेरी माओबादीहरुले ललाई फकाई उहा लाई गगि मारेको थियो।कार्यक्रम उहाँ को छोरा स्विस गिरी ले बताउनु भयो।उक्त कार्यक्रम पार्टी का जिल्ला अध्यक्ष अंगद ठाकुर को सभापतित्व मा भएको कार्यक्रम भएको थियो।साथै पार्टी सभापति अंगद ठाकुर ले स्वर्गीय मेयर गिरी को तसबिर मा माल्यार्पण गर्दै अबिर चढाउनु भएको थियो।सो कार्यक्रम मा राष्ट्रिय प्रजातन्त्र पार्टी का केन्द्रीय सदस्य सम्भु चौरसिया ले स्वर्गीय मेयर गिरी को चर्चा परिचर्चा गर्नु भएको थियो।त्यसतै केन्द्रीय सदस्य रामबहादुर थापा, बिश्वनाथ साह, पार्टी महिला संगठन को केन्द्रीय सदस्य शान्ति केशी, पार्टी का जिल्ला कोषाध्यक्ष चन्द्रिका सहनी, पार्टी का जिल्ला सदस्य उदित सहनी, जिल्ला सदस्य बिरेनदर प्रसाद यादव ,पार्टी का वीरगंज महा नगर संयोजक जलश्वर सरार्फ ,नगर सचिव राजेश साह लगायत ले स्वर्गीय मेयर गोपाल गिरी को बारेमा चर्चा गर्नु भएको थियो। सो कार्यक्रम को सञ्चालन पार्टी का जिल्ला सचिव अजय पौडेल ले गर्नु भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय