जनकपुरधाम । गलाेबल कृषि सहकारी संस्था लि सिरहाको कल्यानपुर नगरपालिका वडा नम्बर ११ मा रहेझ दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार कल्यानपुर बजारस्थित संस्थाले आफ्नो आय–व्यय विवरण प्रस्तुत गर्दै साधारण दोस्रो सभा सम्पन्न गरेको हो ।

संस्था सञ्चालन भएको अवधिदेखि अहिलेसम्म बिपन्न वर्ग, किसान र व्यपारी गरी जम्मा १०० भन्दा बढी सेयर सदस्य बनाएका छन् । यस अवधिमा संस्थाले कार्तिक मसान्तसम्म ऋण लगानी गरेका छन् भने संस्थाको सेयर पुँजी पुगेको संस्थाका खर्च सबै दोस्रो वार्षिक सभामा सार्बजनिक गरि शाखा प्रबन्धक मुकेश मण्डलले जानकारी दिए ।

एनको अनुसार यस संस्थाले सस्तो ब्याज दरमा ऋण लगानी गर्दै आएका छन् । महिलालाई स्वरोजगार बनाउन संस्थाले प्रतिशत सम्म व्यावसाय अनुसार दिने गरेका छन् । संस्थामा बचत गर्ने सदस्यलाई ८ देखि १० प्रतिशतसम्म ब्याज पनि दिने गरेको उनले जानकारी गराए ।

गलाेबल कृषि सहकारी संस्था लि का सदस्य लागि औषधि काड लगायतका सुबिधा दिएको बताए मण्डल ले सभामै घाेषना गरेको थियोे ।

सहकारी पसल सञ्चालन गर्ने र नेपाल सरकारले तोकेको मूल्यमा किसानसंग खाध मल,बिउ धान खरिद गर्ने योजना बनाएको छ ।

कार्यक्रममा कल्यानपुर नगरपालिकाकी उपप्रमुख राेहनि देवीले जिल्लामा रहेका अधिकांस सहकारी संस्थाहरु मध्ये गलाेबल कृषि सहकारी संस्था लि कल्यानपुरमा छुट्टै पहिचान बनाएको भन्दै यस्तो संस्थालाई सहयोग गर्न पालिका तयार रहेको बताइन् ।

पालिकाले संस्थालाई धान बीउ ,खाध मल समस्या उपलब्ध गराउने उनले प्रतिबद्धता गरिन् ।

गलाेबल कृषि सहकारी संस्था लि नगरपालिकाको अध्यक्ष लगायतका अध्यक्षतामा भएको कार्यक्रका प्रमुख अतिथि बन तथा पर्यटक मन्त्री सुरेन्द्र मण्डल र नगरपालिका उप प्रमुख राेहनि देबि यादब , विशिष्ट अतीथी श्री राम सागर यादब वडा नम्बर ११ र गलाेबल कृषि सहकारी संस्था लि सदस्य उपस्थित नेपाल कृषि सहकारी प्रदेश २ का अध्यक्ष र प्रवन्धक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय