जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) र नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी पार्टीबीच एकता भएको छ । शुक्रबार आयोजित कार्यक्रममा दुवै पार्टीका शीर्ष नेताहरुले एकता घोषणा गरेका हुन् ।

कार्यक्रममा जसपा अध्यक्ष महन्थ ठाकुर, बरिष्ठ नेता राजेन्द्र महतो लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै ठाकुरले देशमा भइरहेका विभिन्न विभेदको अन्त्य गर्न र राज्यको सबै निकायहरुमा समान प्रतिनिधित्व गराउन जसपाले संघर्ष गरिरहेको बताए ।

पार्टी एकताले उत्पीडित, राष्ट्रियता, महिला र शिल्पी समुदायको मुक्ति आन्दोलनलाई शक्ति प्रदान गर्ने बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय