महोत्तरीको भंगहा नगरपालिका वडा नं ५ मा नगर कार्यपालिका कार्यलयको भवन शिलायानस गरेको छ ।

भंगहा नगरपालिकाका नगर प्रमुख संजिव साहले जमनि दिएको जमनिदात्तालाई धन्यवाद समेत दिदै प्रमुख साहले जमिनदाता कामेश्वर पाण्डेले नगर कार्यपालिका कार्यलयको भवनको लागि जमिन दिएको नगरवाससिहरु धेरै खुशि भएको हुन ।

प्रमुख साहले नगर कार्यपालिका कार्यलयको भवनको लागि ५ कठा १५ धुर जमिनदाता कामेश्वर पाण्डेले दिएको साहको यस्तो भनाई छ ।

दात्ता कमै र लुटेर बढि भेटिरहेको तर भेटिरहेको समयमा तर आजको समयमा कामेश्वर पाण्डे जस्तो दात्ताले जमिन यस नगर कार्यपालिका लागि जमिन दिएको प्रति प्रमुख संजिव साहले अभार प्रकट गरेको हुन ।

त्यस्तै, भंगहा नगरपालिकाका उप प्रमुख गांगा देवी सिंह दनुवारले नगर कार्यपालिका कार्यलयको भवनको लागि एक करोड विनयोजन गरेको उनले यस्तो जानकारि दिनुभयो ।

उप प्रमुख गांगा देवी सिंह दनुवारले जमनिदात्तालाई कामेश्वर पाण्डेलाई आफनो तर्फबाट र नगरपालिकाको तर्फबाट अभार प्रकट गरेका छिन । नगर कार्यपालिका कार्यलयको भवन छिटै निर्माण हुने उहाले जानकारि दिईन ।

जमिन दात्ता कामेश्वर पाण्डेले प्रमुख र वडा अध्यक्षको आग्रहमा जमिन दिएको उनले बताउनुभएको छ । नगर कार्यपालिका कार्यलयको भवनको लागि यो जमिन दिएको यसबाट यस गाउका जनतालाई उन्नित प्रगति होस भने आशा गरेको हुन ।

स्थानिय युवा नविन कुमार मंडलले नगर प्रमुख संजिव साहको कार्यले यस ठाउका स्थानियहरु धेरै खुशि रहेको उनले जानकारि दिनुभयो । यस भंगहा नगरपालिका प्रमुख साहको कार्यशैलिले युवा मात्र नभई हरेक वर्गका समुदायले संतुष्ट रहेको स्थानिय युवा नवीन मंडलले दावि गरेको हुन ।

स्थानिय बासिन्दाले जोगिन्द्र दासले प्रमुख संजिव साहको आग्रहमा जमिन दिएको उनले जानकारि दिएको हुन ।

नगर कार्यपालिका कार्यलयको भवन शिलायानसमा नगरपालिकाका कर्मचारि जनप्रतिनिधि , संचारकर्माी लगायतका उपस्थीती रहेको थियो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय