• समभु पण्डित

जनकपुरधाम । जनमत पार्टी सबैला नगरपालिका वडा नम्बर ६ गाेबिन्दपुरमा प्रथम वडा अधिवेशन सम्पन्न भएको छ ।जनमत अधिवेशनले वडामा ११ सदस्यीय वडा समिति सर्वसम्मत निर्वाचित गरेको छ ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी एक सय जना जनमत पार्टीमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरुमा प्रभु नरायण यादब लगायत रहेका छन् । नवप्रवेशीहरुलाई प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य सरिता साहले सदस्यता प्रमाणपत्र प्रदान गरेका थिए । सो अवसरमा बोल्दै साहले जनमत पार्टीले नै मधेशी जनताको अधिकार सुनिश्चित गर्ने दावी गरे ।

जनमत पार्टीको प्रमुख अथिति केन्दरीय सदस्य अनिता सहि जिल्ला संयोजक दिप नारायण यादव जिल्ला सदस्य धनिक लाल कापार नगर संयोजक संजय प्रधान सबैला ना पा वार्ड २ अधक्ष्य नारायण नायक उपा अधक्ष्य शंकर यादव सचिप चन्दन साह ,मन्टोरिया दास, वार्ड ३ अदक्ष्य सबितरी साह, सचिप सुनिल महरा ,गणेश महरा,

उदगोशक कैलाश साह लगायत जनमत पार्टी विभिन्न ठाउँको अधक्ष्य कार्यकर्ता उपस्थित थियो र साथै संकृति कार्यक्रममा सम्पूर्ण गोबिन्दपुरको गाउँ बाशी उपस्थित भई भाबयताका साथ सम्पन्न भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय