• नरेन्द्र महतो

गौशाला । महाेत्तरी जिल्लाकाे सम्सी गाउँपालिकालाई उच्च अदालत जनकपुरले लगाएको निषेधज्ञा सम्बन्धी अन्तरिम आदेशलाई निरन्त्रता दिएकाे छ।

रिट निवेदकमा सम्सी गाउँपालिकाकाे निर्वाचित जनप्रतिनिधि भएकाेले गाउँ सभामा उपस्थितिकाे लागि स्थानिय सरकार संचालन ऐेन २०७४ काे दफा१९ (४) बमाेजिम गाउँ सभाकाे बैठक हुने मिति, स्थान, समय र बैठक बस्ने दिन भन्दा कम्तिमा सात दिन अगावै अध्यक्ष वा प्रमुखकाे निर्देषण प्रमुख प्रशासकिय अधिकृतले सभामा सदस्यहरु सुचना दिनु पर्नेमा कानुन बमाेजिमकाे सुचना नदिएकाेले र केही गाउँ सभा सदस्यहरु लाई माेवाईल मार्फत सुचना दिएकाे भनिएकाे समयमा प्रदेश नं २ काे राजपत्र प्रकाशित भएकाे देखिन नआएकाेले सम्सी गाउँपालिकाे गाउँ कार्यालय बाट प्रदान गर्ने कर्मचारीहरुलाई तलव भत्ता,समाजिक सुरक्षा भत्ता ,स्वास्थ्य कर्मी प्रत्याेसाहन भत्ता ,सुत्यकेरी भत्ता, तथा दैनिक प्रशासनिक कार्यकाे लागि अाबश्यक बजेट बाहेक अन्य विकास निर्माणकाे लागि अन्तरिम आदेशकाे निरन्त्राता दिएकाे जनाईएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय