• मनोज पासमान

हाम्रो जनकपुर / जनकपुरधाम। धनुषाको सबैला नगरपालिका वडा नम्बर १३ किरतपुरमा एक जना सदा परिवार अति विपन्न भएका कारण खुला घरमा सुत्न बाध्य भएका छन । एक श्रीमती बालबालिका सहित जारोको मौसममा थरथर कापछ ता पनि जसोतसो जीवन बिताइरहेका छिमेकी बताउन छन ।

यता श्रीमान घर खर्चा बेहोर्न रोजगारीको लागि सिराहा गएका छन ।घरमा न दाल न चाबल खानकाे लागि केही छैन कमाउने छु अनि खरिद गरिने बताए । घरमा ५ जनाको परिवार रहे पनि कमाउने एक्लै भए पछि घर बनाउन सकिरहेको छैन । हामि संगको कुराकानीमा उहाँकै छिमेकीले बताउनु भयो ।यता हामि घरको फोटो खिचिरहदा परिवारले हामी रिसाउनु भो हामिले नाम समेत सोध्न खोज्दा नाम पनि बताउन मानेन आक्रोशको बारेमा हामिले बुझ्न खोज्दा । उहाले बताउनु हुन्छ ।

घर बनाइ दिन्छु भनेर कतिको मान्छे आए तस्वीर खिचेर लगे तर यहिले सम्म तस्वीरमै सिमित राखिदिए । त्यही भएर हामी जसरी भएनि बाच्छु तर कसैको आस गर्दैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय