• नरेन्द्र महताे

गाैशाला । वर्षाै वर्ष देखि महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेकाे निगाैल चाैक देखि पश्चिम पुल चाैक सम्मकाे सडक झिर्ण अवस्थामा रहे पनि कुनै निकायले ध्यान नदिएकाेमा सर्वसाधारणहरुलाई सास्ति बेहाेर्नु परेका छन ।

बजारकाे सडक मध्येकाे मुख्य सडक निगाैल चाैक देखि पश्चिम पुल चाैक सम्म रहेकाेले गाडि देखि वाटाेमा हिडने बटुवाहरुलाई निकै चाप रहेकाेले सर्वसाधारणहरु सास्ति बेहाेर्नु परेकाे छ ।

तर याे सडक बनाउनकाे लागि पटक पटक सम्वन्धित व्यक्तिलाई ध्याण अाकार्षण गराएका थिए तर यता अाएर याे सडक बनाउनकाे सडक डिभिजन कार्यालय मुजेलियाले ठेका पट्टा लगाई सकेकाे जानकारी प्रदेश नं २ प्रदेश सभा सदस्य भरत प्रसाद साहले तिन महीना पहिले एक अन्तरर्वता बताएका थिए । तर याे सडक विस्तार गर्दा कति फिटकाे चाैडा हुनेछ भने प्रश्नकाे उत्तरमा बाटाे छेउमा धेरै भवन बनेका कारण धेरै घरहरु क्षति हुने संभावना वढि छ तर घरकाे क्षति भए पनि दुई वटा गाडि अावत जावत गर्ने खालकाे हुनु पर्छ अर्थात कम से कम ४० फिट भए पनि छलफल जारी रहेकाे साहकाे कथन थियाे ।यता देशमा तिन तहकाे सरकार भएर पनि गाैशाला वजारमा बाटाे घाटाेकाे अवस्था निकै कष्ट पुर्ण रहेकाे छ।

बजारमा प्रवेश गरेकाे जति बाटाेहरु छ त्याे सबै अप्ठयारा बाटाेहरु रहेकाले अहिले कसकाे घर सडकमा पर्छ कसकाे पर्दैन त्याे हेर्ने समय नरहेकाे र जनसंख्या दिन प्रतिदिन बढिदै गईरहेकाेले भविष्यकाे नजर गर्दै सडक चाैडा हुनु पर्छ सर्वधारणहरुकाे सुझाव छ र गाैशाला बजारलाई विकास तिर ल्याउनु छ भने कसैकाे प्रभा नगरि जनता प्रति उत्तरदायि भएर अगाडि बढनु अहिले अावश्यकता पनि छ तर सडक बनाउनमा राजनीतिक खेल भयाे भने निगाैल चाैक देखि पश्चिमकाे सडक दुर्घटना ग्रस्त क्षेत्रकाे रुपमा स्थापित हुने स्थानियहरुले कठाेर चेतावनि दिएका छन ।

सडक बनाउनमा टालमाेल गर्नु नपर्ने तर तिन महीना विति सके पनि अहिले कतै बाट शुरु नभएकाेमा शंका लगेकाे छ। साेनमा गाउँपालिका वडा न ७ सुन्दपुरमा सडक विस्तारमा ४० फिट लिएकाे छ भने याे त बजार एरिया भएकाे बाटाे हाे यसलाई सय फिट भन्दा कम भएमा भविष्यमा जनसंख्या बढे पनि फेरी सडक चाैडा गरेमा बनेका घरहरु टुटने संभावना हुन् सक्छ तसर्थ अहिले साेच विचार गरेर सडक चाैडा बनाएमा अति सुन्दर कार्य हुने थिए वुद्विजिविहरुकाे भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय