भिस्वा ,११ पुष / हिन्दू परिषद नेपालको आज गाउँपालिका अस्तरीय पर्साको छिपहरमाई गाउँपालिका बड़ा न.२ पुरवारी तिहूकि सेढामा हिन्दु परिषद नेपालका अध्यक्ष संतोष पटेलको प्रमूख अतिथियता तथा लालबाबु साह कानुको अध्यक्षतामा भएको कार्याक्रममा २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।

अध्यक्षमा लालबाबु साह कानु,उपाध्यक्षमा बिहारी साह कानु,सचिव रामबाबु प्रसाद यादव, सह – सचिव आदित्य कुमार साह, कोषाध्यक्षमा राजमँगल साह कार्य समिति सदस्यहरुमा तपसी साह, मनोज दास,रोहित कुमार,उमाशंकर प्रसाद,संजय साह, रामलखन ठाकुर ,सनोज महतो,मनेजर यादव,सुनील दत साह,रामजोत पासवान, रामबालक साह, भरथ साह, झगरू यादव, महादेव साह र प्रवक्तमा धर्मेन्द्र प्रसाद यादव र सल्लाहकारमा शिव जी उपाध्याय, बालमीकी मिश्र, शेठ प्रसाद साह, मनोहर साह, सम्भु यादव, अमिका साह,धनवीर बाबा,रामनाथ साह, विदयाचल महतो लगाएत २१ सदस्यीय कमिटी र ९ सदस्यीय सलाहकार सर्वसहमती बाट चयन भएको छ।

जनजागरण कार्यक्रममा परिषदका महासचिव अनिरुद सिंह,कोषाध्यक्ष संजय सराफ , केन्द्रीय सदस्य लालबाबु कुर्मी , केन्द्रीय सदस्य सचितानन्द दुबे ,केन्द्रीय सदस्य सुरेश साह कानु ,केन्द्रीय सल्लाहकार विनोद पटेल , जिल्ला सचिव अंशु कुमार, जिल्ला सदस्य अमोद कुमार, नगर सदस्य राजेश पटेल,हिन्दु विचारम लालबाबु साह कानु, वडा उपाध्यक्ष सुनील महतो लगाएतको उपश्थिति रहेको थियो ।

कार्यक्राममा प्रमूख अतिथि हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले सम्पूर्ण कमिटी लाई हार्दिक बधाई एवं शुभकामना ब्यक्त गर्दै हिन्दू परिषद नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेलले भने हिन्दू राष्ट्र नेपालको विरोध गर्ने बिदेशी एजेंट हुन,मुलुकमा जबरजस्ती धर्म-निरपेक्ष लादीएको हो।परिषद धार्मिक र सामाजिक कार्य गरी नेपाली समाज लाई जोड़ने कार्य गर्दै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय