• अजय पण्डित

जनकपुरधाम । तराई मधेशमा जाडो बढेको छ । बिहिवार बिहानैदेखि एकाएक जनकपुर लगायत तराई मधेशमा बाक्लो हुस्सु(धुनी ) लागेको छ ।

चिसोबढ्दै जाँदा जनकपुरधाम वरिपरि धनुषाधाम,सबैला,यदुकुहा,लगायत आसपास तराईका जिल्लाहरुमा जनजीवन अफ्ठ्यारो बन्दै गएको छ । बाक्लो जाडो र बाक्लो हुस्सुको कारण जनकपुर बजारमा चहल पहल घटेको देखिनछ ।

चिसोका कारण खासगरी बालबालिका, वृद्धवद्धाहरु बढी प्रभावित भएका छन् ।

चिसोबढेसंगै जनकपुरको कपडा पसलहरुमा न्यानो कपडा किन्ने सर्वसाधारणको भीड बढेको छ । गाउँघरमा चिसो छल्न सर्वसाधारणले आगोको घुर बालेर ताप्ने गरेका छन् ।

चिसो बढेसंगै आफ्नो ज्यानको आफै सुरक्षा गर्ने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय