काठमाडौं । राष्ट्रपति विद्या देवी भण्डारीद्धारा संसद विघटन गरिएकोमा जनता समाजवादी पार्टी (जसपा)ले विरोध जनाएको छ।
जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले प्रेस विज्ञप्ति जारी गर्दै संसद विघटनको विरोध गरेका हुन्।
संसद विघटन अलोकतान्त्रिक र असंबैधानिक भएको ठहर जसपाले गरेको छ। राष्टपतिको कदम अधिनायकवाद र निरंकुशताको पराकाष्ठा भएको जसपाले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय