• मनोज पासमान

जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वाड नम्बर १२को रघुनाथपुर बजारमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।

कार्यक्रम बर्दिबासको ६बर्षिय गुलावसा खुतुनको सम्झनामा श्रद्धाञ्जली राखिएको थियो भने।कार्यक्रम जात ब्यबस्था उन्मुलन मोर्चा नेपालको आयोजनामा भएको थिए।भने कार्यक्रमको प्रमुख अतिथि बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको केन्द्रिय सदस्य तथा सोही पार्टीको विद्यार्थी संगठनको संयोजक राजेश्वरी सुवेदीले गरेको थिए भने।कार्यक्रमको बिशिस्ट अतिथि पारु बिश्वकर्माले गरेको थिए भने।कार्यक्रमको सभापति हिरा देवि दासले गरेको थिए।

महोत्तरी बर्दिवासको ६ बर्षिय गुलावसा खातुनको बलात्कार पछि हत्या भएको थिए भने।खातुनको न्यायका लागि आन्दोलन गरिने संजय नेउपानेलाई आन्दोलनको क्रममा प्रहरीको गोलि लागि मृत्यु भएको थिए। उक्त श्रद्धाञ्जली कार्यक्रममा खातुन गुलावसाको बुवा सहिद अंसारी र संजय नेउपानेको श्रीमती गंगा नेउपानेको सहभागीता थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय