• राजेन्द्र महतो

लहान ।‌ सिरहाको सुखीपुर नगरपालिका स्थित शिवचौक को प्राङ्गणमा शुक्रबार का दिन १ दिने बाल विवाह, दाइजो, लागू औषध दुव्र्यसन सहितको नियुनिकरण कसरी गर्ने भन्ने विषयमा एक दिने अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको अध्यक्षता दलित परिवर्तन समाज संसथाको अध्यक्ष परिक्षण मोचीले गरेका थिए ।

कार्यक्रममा सिरहा जिल्ला प्रमुख अधिकारी प्रदीप राज कंडेल को प्रमुख अथिती , सिरहा जिल्ला प्रहरी उपनिरीक्ष उमा शंकर पजियार सर ज्यु ,सस्त्र्स्थ प्रहरी बल प्रहरी उपनिक्ष दिपेन्द्र गिरि सर ज्यु , प्रहरी लक्ष्मीपुरपतारी इन्चार्ज अरबिद्र साह,इलाका सुखिपुर नायब निरिक्षक राम नरायण यादव,सस्त्रथ्थ प्रहरी बल सुखिपुर नायब निरीक्षक बिदेशि मगर ,नेपाली काग्रेस पाटी सिरहाको सभापति राम चन्द्र यादव ज्यु , सिरहा युथ नेटवर्क पदअधिकारी नायेवर राई , बिक्की गुप्ता , अरुणा यादव , नगर सुधार समिति का अध्यक्ष बि पी भुवन यादव , वडा नं ,८ अध्यक्ष हरिवंश महतो , रेडियो आकाश संयोजन ,समाजसेवी ,पत्रकार ,युवा ,महिला ,
अथानियवाशि ३०० जना को सहभागिता रहेका थिए ।

कार्यक्रममा बल बिबाह ,दाइजो, लागूऔषध दुव्र्यसन सहितको नियुनिकरण कसरी गर्ने भन्ने विषयमा बिस्तृत जानकारी दिएका थिए । बास्तबमा हाम्रो समाज मा अशिक्षा र जनचेतना आभाबमा हाम्रा युवा वर्ग , बालविवाह ,लागू ओषधीमा नराम्रो कार्य आबद्ध हुँदै गरेको छ । त्यसै ले यसलाई रोकधाम गर्नको लागि पहिला आफ्नो व्यहार मा परिवर्तन अवस्य हो अनि मात्रै हाम्रो समाज राम्रो हुने छ भने सिरहा युथ नेटवर्क का सदस्य अरुणा ले बताइन् ।
कार्यक्रममा जिल्ला प्रशासन प्रमुख को अगुवाइ मा बाल बिबाह , दाईजोप्रधा , लागु ओषधी रोकथान गर्न को लागी युवा समूह गठन गरेका छ्न।
त्यस्तै सुखिपुर वडा नं ८ अध्यक्ष हरि बंश महतो दारा ईलाका प्रहरी कार्यालय सुखिपुर लाई दुई थान साईकल हस्तान्तरण समेत गरेका छ्न।
यस्ता हाम्रो समाज अपराध भईरहेको छ भने यसलाई न्यूनीकरण गर्न को लागि प्रहरी किर्‍यासिल र प्रतिवध रहेको सिरहा प्रहरी उपनिरिक्षक उमा शंकर पजियारले बताए ।
कार्यक्रम को समापन्न दलित परिवर्तन समाज को अध्यक्ष ले यस्तो कार्यक्रम सिरहा सबै अथानिय तह मा गर्ने भने जानकारी दिदै सबै उपथिती भएको सम्पूर्ण लाई धन्यवाद दिदै समापन्न गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय