जनकपुरधाम । धनुषाकाे कमला नगरपालिकामा जनता समाजवादी पार्टी नेपालले भ्रष्टाचारको बिरुद्ध मा ९ बुदे ज्ञापनपत्र नगर प्रमुख रामउदगार गाेईत यादवलाई बुझाएकाे छन ।

नगरपालिका काे मुल गेट अगाडि जसपा नगर समिति का सम्मपुर्ण नेता तथा कार्यकर्ताहरुले भ्रष्टाचार बिरुद्ध नाराबाजी गर्दै साथमा भ्रष्टाचार बिरुद्ध काे आन्दोलनमा कमला युवा सन्जाल धनुषाका नगर अध्यक्ष बिमलेस यादवले भ्रष्टाचार बिरुद्ध आन्दोलन मा जसपा नेपाल लाई साथ दिएका छाै ।

भ्रष्टाचार ,अनियमितता ,शिक्षा,स्वास्थ , बिकास निर्माण जस्ता सवालमा सचेत गराउन जन्ता सामाजाबादी पार्टी नेपाल, नगर कार्य समिती , नगर युवा समिती, कमला युवा सन्जाल, कमला नगरपालिका द्वारा मेयर लाई ज्ञापन,एक सालमा दुई पटक, यो भन्दा पहिले सामाजबादी युवा संध द्वारा ज्ञापन बुझाएका थिए।

तर अहिले सम्म मेयर ज्यु लाई ध्यानाकर्षण भयेको छैन। त्याहाका जनताहरुले जानकारी गराएका थिए।यो बहुत ठूलो बिडंमबना हो तर पनि शान्ति पुर्ण भएका जनताको गुनासो छ्न।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय