जनकपुरधाम । प्रदेश नं २ लोकसेवा आयोगले कर्मचारी माग्यो विज्ञापन जारी (आह्वान) गरेको छ ।आयोगले राजपत्राङ्कित तृतीय श्रेणी (प्राविधिक) पदमा कर्मचारी माग गरेको छ ।

आयोगले बिहीबार एक सूचनामार्फत खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरिएको उल्लेख गरेको छ । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी पुस १५ गतेभित्र आवेदन दिन सक्नेछन् ।

यस्तै दोब्बर दस्तुर तिरेर पुन भने पुस २२ गतेसम्म पनि आवेदन दिन सकिने बताएकाे छ ।

सूचना विस्तृतमा हेर्नुहोस्ः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय