• नरेन्द्र महताे

महोत्तरी ,गाैशाला । महाेत्तरीमा माेटरसाईकलकाे ठक्करबाट पैदल यात्रि गम्भिर घाईते,चालक फरार रहेको छ ।

महाेत्तरीकाे मनरा सिसवा गाउँपालिकामा माेटरसाईकलकाे ठक्करबाट मंगलवार एक पैदल यात्रि गम्मभिर घाईते भएका प्रहरी चाैकिका प्रमुखले जनाएका छन । त्यहि गाउँपालिका बस्ने सुरेन्द्र साहकाे छाेरा वर्ष २२ विक्रम साहले ज ४ प ६३२६ माेटरसाईकले ठक्कर दिएका थिए।

घाईते पनि त्यहि पालिकाका वर्ष ७० शाैउखिलाल महताे रहेकाे र उपचार स्थानिय ठाउँमा सम्भव नभएकाेले प्रादेशिक अस्पताल जनकपुर पठाएकाे छ।

माेटरसाईकल प्रहरीले नियन्त्रण लिए चालक फरार रहेकाेले खाेजतलास जारी रहेकाे प्रहरीले जनाएका छन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय