सिरहा । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री सुरेश मण्डलले सिरहाको कल्याणपुर नगरपालिका ५ स्थित डोम समुदायको घर शिलान्यास गरेको छ। शिलान्यास संगै सिरहा निर्वाचन क्षेत्र नं.४ (ख) मा पर्ने कल्याणपुर नगरपालिका ५ चिकनामा डोम समुदायको घर निर्माण हुने भएको छ ।

कार्यक्रममा बोल्दै राज्यमन्त्री मण्डलले प्रदेश सरकार विपन्न र दलित प्रति सधैं सम्वेदनशिल रहेको स्पष्ट गरे । कार्यक्रममा वडा ५ का वडा अध्यक्ष दिपेन्द्र यादव र जसपाका कल्याणपुर नगर अध्यक्ष रामबाबू यादव लगायतका उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय