• धर्मेन्द्र कुमार यादव

महोत्तरी । महोत्तरी जिल्लाको सोनमा गाउपलिका वाडा नं ६ मगरथानामा क्षयरोग तथा कुपोषन सम्बन्धी पाच दिने परिक्षन कार्य सुरु गरिएको छ।

मंङ्सिर ११ गते देखी देश भरीका पाच बर्ष मुनीका बालबालिकाहरु लाइ भिटामिन, जुका को औषधि लगायत बाल भिटा बितरन सुरु भएको दिन देखि नै क्षयरोग तथा कुपोषण को परिक्षन सुरु गरिएको छ।

परिक्षनको क्रममा १५० जना बालबालिका हरुलाइ चेक जाँच गरिएको छ जस मध्ये ५ जना बालबालिका कुपोषनको सिकार भएको लक्षन देखिएको थियो। लक्षन देखिए पछी उनिहरुहरुलाइ उपचारको लागि बाल मैत्री पोली क्लिनिक बर्दिबास मा पठाइएको कुरा मगरथाना स्वास्थ्य चौकीका प्रमुख ललित कुमार यादवले बताउनु भएको हो।

परिक्षन गर्ने क्रममा क्षयरोग सम्बन्धी ललित कुमार यादवले चेक जाच गरेको थियो भने कुपोषन सम्बन्धी राम सन्जोग महतोले चेक जाच गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय