नरेन्द्र महताे / गाैशाला ।महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका वडा न.५ स्थित रहेकाे गाैशाला बजारमा वडा दशैं तिर अनुगमन टाेलि द्वारा म्याद गुजरिएकाे खध्यान समाग्रि बराम्मत गरेकाे अनुगमन समितिका संयाेजक तथा उप प्रमुख अाशा लामाले जनाकारी दिईन ।

वजार अनुगमनकाे क्रममा ३७ वटा किराना पसलमा अनुगमन गरेका थिए त्यस क्रममा गृह लक्ष्मी किराना पसल, शुभम किराना पसल, विक्कि किराना पसल लगायत अरु किराना पसलहरु बाट सब्जी मसला तिन पैकेट, हल्दि एक पैकेट, दुध सात पैकेट, चिया पति दस पैकेट वरामम्त गरिएकाे थियाे।

तर समयकाे अभावकाे कारण त्यस बखत नष्ट नगरेर मंगलवार प्रहरी प्रशासन, कर्मचारी तथा संचारक्रमिहरुकाे राेहवरमा सबै समानहरु नष्ट गरेकाे अनुगमन समितिका संयाेजक लामाले जानकारी दिईन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय