दोहा कतार । वैदेशिक रोजगारमा रहेका नेपालीहरुले अमात समाज कल्याण समिति गठन गरेको छ ।

दोहा कतारका कार्यरत रहेका नेपालीहरुले शुक्रवार ग्रान्ड मलमा भएको भेलाबाट अमात समाज कल्याण
समिति गठन भएको भोगेन्द्र कुमार राय अमातले जानकारी दिए ।

ई. रामदेब राय अमात र श्रीमति बिना देवी राय अमात को बिशेष पहलमा अमात जाती को हकहित को लागि समिति गठन गरिएको जनाइएको छ । बेरोजगारी युवा लाई व्यवस्थापन तथा अकास्मिक चाहिने सहयोगको लागि यो समितिको गठन गरिएको हो ।
नव गठित समितिका पदाधिकारीहरु यस प्रकार रहेका छन् :
1. अधक्ष – नबल कुमार राय अमात
2. उपाध्यक्ष – पशुराम राय अमात
3. उपाध्यक्ष -ओम प्रकाश राय अमात
4. कोषाअधक्ष्य – बिनय कुमार राय अमात
5. सह कोषाअधक्ष्य – बाबुलाल राय अमात
6. महासचिब – खुशीलाल राय अमात
7. सचिब – भोगेन्द्र कुमार राय अमात
8. कार्यकारणी सदस्य – ललन राय अमात
9. कार्यकारणी सदस्य – बिनय राउत अमात
10. कार्यकारणी सदस्य – दिनेश राय अमात
11.कार्यकारणी सदस्य – धनीक लाल राय अमात
12. कार्यकारणी सदस्य – बद्रि राय अमात
13. कार्यकारणी सदस्य – रंजित राय अमात
त्यसैगरी सल्लाहकार समितिमा तपसील बमोजिम रहेका छन् :
1. बरिष्ठ सल्लाहकार – रामदेब राय अमात
2. बरिष्ठ सल्लाहकार – बिना देवी राय अमात
3. सल्लाहकार – राम दयाल राय अमात
4. सल्लाहकार- रंजित कुमार राय अमात
5. सल्लाहकार – सन्त राय अमात
6. सल्लाहकार – ललित राय अमात
7. सल्लाहकार – रामेन्द्र राय अमात
8. सल्लाहकार – राहुल देब राय अमात

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय