जनकपुरधाम । धनुषाको हँसपुर नगरपालिका ६ सोनिगमा चोकमा माँ सन्तोषी मेला लागेको छ ।

शुक्रवार एक समारोहबीच मेलाको उद्घाटन जसपाका संघीय साँसद उमाशंकर अरगरियाले गरे । मेला आईतवारसम्म चल्ने आयोजक समितिका राजेश यादवले जानकारी दिए ।

मेलामा साँस्कृतिक कार्यक्रम समेत रहेको छ । मेलाको उद्घाटन हुनुभन्दा अगाडी विशाल कलश यात्रा समेत निकालिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय