जनकपुरधाम । धनुषा जिल्लाकाे जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी चन्हा मा एक महिलाको लवारीस लाश फेला परेकाे छ।

धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी चन्हा निमाबि स्कुल देखिपश्चिम् पर्टी बाल्बोद पोखरी जाने चौबटिया नजिकै बाटोको दक्षिण पटि अन्दाजी ५० वर्ष भएकी एक महिलाको लाश फेला परेको छ ।

नाम तथा अनुहार नखुल्न नस्केकी उकत खेतमा फालेको अवस्था मा भेटिएको छ ।
बिस्तृत बिवरण आउन बाकि……

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय