जयनाथ यादव /लहान । सिरहाको नवराजपुर गाउँपालिकामा नेकपाले शुभ दिपावली तथा छठ पर्वको अवशरमा शुभकामना अदान प्रदान साथै पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा प्रदेश नं.२ को स-ईन्चार्ज विश्वनाथ साह,सिरहा क्षेत्र नं.२ संघिय सांसद सुरेश चन्द्र दास यादव, केन्द्र कमिटि सदस्य तथा पुर्व मन्त्री राम चन्द्र यादव, प्रदेश सांसद तथा नेकपा जिल्ला सचिव प्रमोद यादव , प्रदेश कमिटि सदस्य तथा सिरहा क्षेत्र नं.२ क प्रदेश सासंद प्रत्यासी जिवछ यादव लगायत पार्टीका विभिन्न नेता कार्यकर्ताहरु उपस्थिति गरेहेको थियो ।

कार्मक्रममा साविक गा.वि.स नवराजपुर र मझौराको नेपाली कांग्रोसका सल्लाहकार दिग्ज नेताहरु बृज मोहन यादव,कुमर यादव, संजय यादव लगायत सयौं कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला सदस्य शिवनाथ यादवले जानकारी दिएको छ ।
नेपाली कांग्रोस बाट निर्वाचित गाउँपालिका अध्यक्ष विश्वमोहन यादवको सामनतवाद ,शोसनवाद विचार र जनताले खुन पसिनाले तिरेको करको पैशा लुटतन्त्रको आंतक र भ्रष्टाचारमा लिप्त रहेकोले हामी कांग्रोस पार्टी प्रतियाग गरेर नेकपामा प्रवेश गरेको छु गरिब दलित निमुखा किसान जनताको पार्टी नेकपा एक मात्र रहेको बताउँछ ।
कार्यक्रममा नेताहरुले नेकपामा प्रवेशको लहर देखैर अब जनताले भ्रष्टाचारमा लिप्त रहेको कांग्रोस विश्वमोहन यादवको विकल्प खोज्दै छ अनुभव हुदैछ । नेकपा माथी जो जनताको आशा और भरोसा छ यसलाई कायम राख्न नियमित नेता और कार्यकर्ता सम्वांद हुन जरुरी छ ।सामुहिक छलफल व्यक्तिगत जिम्मेवारीको सुत्र अवलम्बन लागु गर्नुपर्छ ।यदी कोई नेताले कार्यकर्ता र जनता माथी व्यक्तिगत विचार लाधने प्रयास गर्छ भने त्यो नेतालाई जनताले विश्वाश गर्दैन र्पार्टीको आन्तरिक विवाद रहन्छ समाधान व्यवहारमा अवलम्बन गर्ने स्थानिय नेताहरुलाई जरुरी छ । जनताको हरेक कठिनाईको मोरमा नेकपाको साथ रहन्छ प्रतिवद्धाता गर्दै नव प्रवेशी कार्यकर्त्ता,नेता र गाउँपालिकाबासी जनता लाई बधाई तथा शुभकामना दिदैं कार्यक्रम सपन्न गरिएको थियो ।
#LikeCommentAndShare
#PageLikeAndFllow

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय