पर्सा । पर्साको ठोरी गाउँपालिका बाट प्रहरीले ठूलो परिमाणमा भार्तिय पाडा भैंसी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्सा र ईलाका प्रहरी कार्यालय सेढवा बाट गएको संयुक्त प्रहरि टोलिले पर्साको ठोरी गाउँपालिका वार्ड नम्बर पाच सुवर्ण पुर को बाटो हुँदै भारत बाट अबैध रुपमा भन्सार छली गरि ल्याउदै गरेको बीस वटा भैंसी पक्राउ गरेको छ पक्राउ गरिएको भैंसी लाई ईलाका प्रहरी कार्यालय सेढवामा राखिएको र आवश्यक कार्वाहीको लागि बिरगंज भन्सार कार्यालयमा पठाउने तैयारी भैरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक मनोजित कुवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय