सप्तरी । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा सिटी स्क्यान मेसिन जडान गरिएको छ ।

संघीय सरकारको सहयोगमा अस्पतालमा अत्याधुनिक सिटी स्क्यान बिहीबार जडान गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जित कुमार झाले जानकारी दिए ।

अस्पतालमा सिटी स्क्यानको मेसिन नहुँदा बिरामीलाई बाहिर दाेब्बर रुपैयाँ खर्च गरेर सिटी स्क्यान गराउनुपर्ने बाध्यता रहेकाे थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय