नरेन्द्र महताे / गाैशाला । भनिन्छ शिक्षक गुरु हुन् ,विधार्थीहरुले गल्त गर्छ भने उसकाे सजाय शिक्षक तथा अभिभावले दिन्छ तर महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिका स्थित रहेका शिक्षक महासंघ एक अापसमा ध्रुविकरण भएकाे समाजिक संजाल बाट थाहा पाएकाेमा शिक्षा प्रेमि तथा वुद्विजिविहरु नै विभिन्न किसिमका टिकाटिप्णी गरेका छन।गाैशाला नगरपालिकाकाे निगाैल चाैक स्थित नेपाल शिक्षक महासंघकाे भवन शिलान्यास भएकाेमा अध्यक्ष नकुल उप्रेतिलाई केहि पधाधिकारीले विराेध गरेका छन ।

नेपाल शिक्षक महासंघकाे भवनकाे शिलान्यास जुन कि निगाैल चाैक भन्दा दक्षिण भएकाे छ जसकाे शिल्यानास शनिवार यहाँका निगाैल गाउँ विकासकाे पुर्व अध्यक्ष तथा समाजसेवि नेता लक्ष्मी महताेले गर्नु भएकाे थियाे। अध्यक्ष सहमति नगरे एक्लाैटि ढंग बाट अगाडि बढेकाे कारण नेपाल शिक्षक महासंघका सचिव सुमित कुमार साह पक्षले विराेध गरेका विज्ञेप्ति मार्फत उल्लेख गरेका छन ।

तर यस सम्बन्धमा महाेत्तरी टु डे बाट संचालित सिधा प्रश्नन सिधा उत्तर कार्यक्रममा अध्यक्ष नकुल उप्रेति संग गरिएकाे कुराकानि केहि अंशहरु –

(१)तपांई महासंघमा एकलाैटि ढंगमा हिडनु भएकाे छ नि? काे प्रश्नकाे उत्तरमा- म कहिल्यै पनि एकलाैटि ढंग बाट नहिडेकाे र सिलान्यास भएकाे भवनकाे लागि सबै पदाधिकारिहरुकाे सहमति भएकाे कारण अगाडि बढेका छाै र स्थानिय निकाय ऐन अनुसार वडा कार्यालय बाट जग्गा उपलब्ध गराएकाे कारण लक्ष्मी महताेले सिलान्यास गर्नु भएकाे छ ।

(२) गाैशाला नगरपालिकाकाे शिक्षा शाखाले चिया पान कार्यक्रम अायाेजना गर्नु भएकाे थियाे तर तपाँई त्याे कार्यक्रममा नगएर भवन शिलान्यास भएकाे ठाउँमा जानु भयाे तपाँई माथि नगर शिक्षा समितिले कार्वाई गर्छ नि? -हेर्नुस याे लाेकतंत्र हाे ताना शाहि हाेईन ।शनिवारकाे पुरै देश सर्वजानिक विदा हुन्छ ,विदाकाे दिन के गर्नु पर्छ र काहाँ जानु पर्छ याे मेराे अधिकारकाे कुराे हाे। अव रहियाे कर्वाईकाे कुराे मलाई त्यस्ताे लागिदैन किन भने सिलान्यास भएकाे भवन नकुल उप्रेतिकाे घर बनाउनकाे लागि भएकाे हाेईन ,याे त सारा शिक्षकहरुकाे लागि भएकाे छ।

(३)शिक्षकहरुकाे लागि छ भने उहाँहरु विराेध किन गर्नु भयाे – गाैशाला नगरपालिकामा १२ वटा वडाहरु छन तर कुनै वडा कार्यालयले जग्गा उपलब्ध गराउन सकेन तर वडा न.२ काे वडा अध्यक्षले जग्गाकाे उपलब्ध गरेकाे कारण शिलान्यास भएकाे छ/ हाम्राे गाैशाला राम्राे गाैशाला र जय गाैशाला नारा बाेले हुँदैन व्यवहारमा देखाउने गरि हुनु पर्याे र गर्नु परियाे तर यस किसिम बाट गर्ने जाने हाे भने गाैशालाकाे विकास कदापि हुने हाेईन ।

(४)एका तिर शिलान्यास अर्काे ति शुभकामना अादान प्रदान हुनु भयाे याे साैयभाग्य हाे दुर्भाग्य हाे? -याे राजनितिक प्रश्नन हाे त्यता तिर नजाउ ,म एउटा शिक्षक मात्र नभएर शिक्षक महासंगकाे अध्यक्ष पनि हुँ , मलाई शिक्षककाे हक हितकाे लागि जे गर्नु पर्ने हाे त्याे गरेकाे छु र गरि रहन्छु ।याे साैभाग्य हाे कि दुर्भाग्य हाे त्याे अाम जनताले समयमा जवाफ दिने हाे । भवन सिलान्यास भयाे अव त्याे बनाउनकाे लागि बजेट काहाँ बाट र कति अाउँछ? जग्ग जग्दिस हाे बजेट काहाँ बाट र कसरि अाउँछ त्याे कुराे समाजसेवि तथा नेता लक्ष्मी महताेकाे काँधमा जिम्मेवारी थपिएकाे छ तसर्थ यस समवन्धमा विशेष उहाँ बाट प्रतिक्रिया लिए उचित हुने थियाे ।

(५)नेपाल शिक्षक महासंघलाई वुद्विजिविकाे संस्था हाे भनिन्छ तर याे दुई ध्रुवमा वाँडिनु भयाे अव यसकाे भविष्य के हुने हाे? याे दुई ध्रुवमा वाँडिएकाे प्रति म पनि दुःखित छु तर विधार्थीकाे पढाई लेखाई तथा शिक्षकहरुकाे हकहितकाे लागि ईमान्दारिकाे साथ काम गरि नै रहने छु ।

(६)भवन बनाउनकाे लागि बजेट कति र काहाँ बाट अाउने हाे प्रशनकाे उत्तरमा – भवन बनाउनकाे लागि चन्दा संकलन हुन्छ यदि त्यस बाट नपुगेमा लक्ष्मी महताेले अाफ्नाे तर्फ बाट लगानि लगाई नेपाल शिक्षक महाँसघलाई हस्ताक्षर गर्ने हाे उप्रेतिले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय