वडा अध्यक्षले आफनै वाडमा फुलका माला र गमछा लगाइ वृद्धलाई शुभकामना आदान प्रदान तथा चियापान समान कार्यक्रम

जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका वडा नम्बर ३ मा पर्ने श्री जनता माध्यमिक बिधालय को प्रङग्न्मा वडा अध्यक्षकाे अध्यक्षातामा आयोजित शुभकामना आदान प्रदान तथा चियापान सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट बिजय भएका वडा अध्यक्ष ले आफनै वाडमा आज आयाेजित शुभकामना आदान प्रदान तथा चियापान सम्मान कार्यक्रम गरेको थिए त्यसमा मिथिला नगरपालिका वडा नम्बर ३ श्री रामएकवाल महताेकाे अध्यक्षतामा साे कार्यक्रम गरेको थियोे ।

वडा अध्यक्षले फुलका माला र गमछा लगाइ वृद्ध लाई सम्मान सवरुप गरेकाे छ।
हिन्दुहरुको महान पर्व दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान तथा चियापान सम्मान कार्यक्रम सम्पन्न भएको छ ।

शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रम बिच मिथिला नगरपालिका वडा नम्बर ३ मा पर्ने श्री जनता माध्यमिक बिधालय को प्रङग्न्मा हिमाल युवा क्लबका भाइबहिनीले आज आफना कलाकारि संस्कृतिक कार्यक्रममा पनि गरेका हाे अध्यक्ष अरुण कुमार महताे ।

मिथिला नगरपालिका नगर प्रमुख भन्छ अब साझा सवालमा हामी एकजुट भएर अगाडि बढछाै अहिले नेपाल सरकारले ७० बर्ष पुगिसकेका वृद्ध लाई मासिक भत्ता दिन्छ तर हामिहरुले यश नगरपालिका बाट पनि ६० बर्ष पुगिसकेको वृद्ध लाई पनि मासिक ३०० रुपैया दिनेछ बताए ।

वडा अध्यक्षले भने हामी बाचा अनुसार बिकास काे लहर नै लहर लाउछाै जस्तै सडक देखि अहिले हामी बिधालय पठनपाठन, स्वास्थ कृषिक्षेत्र,खानेपानी सरसफाइ लगाय सहित हामी अगाडि बढछाै ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट प्राजित भएका वडा अध्यक्षद्वारा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमको अध्यक्षता मिथला नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्षतामा राम एकवाल महताे प्रमुख अतिथिकाे रुपमा नगर प्रमुख हरि नरायन महताे,विशिष्ठ अतिथिकाे रुपमा मिथिला न.पा वडा नम्बर २ का वडा अध्यक्ष बिहारि महताे, बिधालय प्रअ अनुप झा, र जगदिस यादब, साना किसानका अध्यक्ष लगायतका यश कार्यक्रमका उदघाेषक हेमनरायन महताे स्थानीय नेता, बुद्धिजीवी किसान, तथा युवा हरुको सहभागीता रहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय