जनकपुरधाम। जनकपुर ढल्केवर सडक खण्डमा साईकल मोटरसाइकल एक आपसमा ठोकिदा दुई जना घाइते भएकाे छ ।

एक जनाकाे अवस्था गम्भीर रहेको छ । क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ जानकी केबल स्थित उत्तर बाट तिब्रगतिमा अाउदै गरेकाे ज. १२प.२९४७ नम्बरको मोटरसाइकल र पश्निम बाट पुरब दिशामा गईरहेको साइकललाई औभरटोक गर्नेे क्रममा दुर्घटना भएको छ ।

गम्भीर घाइते क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ कुमरौल बस्ने ५५ वार्षिय प्रेमचन्दर झा र सोही नगरपालिका वडा नं ७ क २२ वार्षिय महादेव साह रहेको छ। निज घाइतेहरूको उपचार प्रादेशिक अस्पताल जनकपुरमा भईरहेको छ भन्ने प्रेमचन्दर झाको स्वास्थ्य अवस्था गम्भीर रहेको घाइतेको छोरा जितु झाले बताउनुभएकाे छ । गम्भीर घाइतेलाई काठमाडौँ रेफर गरीएको छ।

प्रहरिले थप अनुसन्धान गरि रहेकाे महेन्द्रनगर प्रहरि कर्यालयले जनाएको छ । थप बिबरण आउन बाकी नै छन…….

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय