बीरगंज २ कार्तिक। दिव्या युथ टिम द्वारा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। बीरगंज महानगरपालिका वडा नं १० अशोकवाटिकामा रहेको आदिशक्ति मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न भएको छ।

सरसफाई कार्यक्रमको आयोजना दिव्या युथ टिमका अध्यक्ष रोहित चौरसियाको अध्यक्षतामा मन्दिरको वरिपरी सरसफाई गरेका छन्।

सो कार्यक्रममामा दिव्या युथ टिमका उपाध्यक्ष सोनु चौरसिया, कोषाध्यक्ष अजित चौरसिया, महासचिव रोशन बर्णवाल, सहसचिव बादल गुप्ता, सदस्यहरूमा निरज चौरसिया,आयुश केडिया,सुमोद तिवारी,रोहित कर्ण,अोमबाबु चौरसिया, सन्नी गुप्ता,बिनीत साह लगायत स्थानीय टोलबासीको उपस्थित रहेको थियो। सो कार्यक्रममामा पवन सोनार, संतोष साह,नरेश साह,गुडु कुमार, सुनिल सोनार र दिपु साहको सहयोगमा सरसफाई कार्यक्रम सम्पन्न भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय